संविधान संशोधन प्रस्ताव पारित हुन्छ : निधि

चितवन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ । संशोधन प्रस्ताव पारित नभए के … Continue reading संविधान संशोधन प्रस्ताव पारित हुन्छ : निधि